Wednesday, December 12, 2018

कक्षा ९,१०,११ र १२ को यस्तो आयो नयाँ पाठ्यक्रम [मन्त्रालयद्धारा आजै स्वीकृत पाठ्यक्रमसहित]

काठमाडौ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ९,१०,११ र १२ को नयाँ पाठ्यक्रम स्वीकृत गरेको छ । अब यी तहमा यसै शैक्षिक शत्रदेखि नयाँ पाठ्यक्रम लागु हुनेछ । मन्त्रालयले स्वीकृत गरेको पाठ्यक्रम हामीले तल प्रस्तुत गरेका छौ । सबै विद्यार्थी, अभिभावकको सामाजिक सञ्जालमा पुग्नेगरी सबैले सेयर गरौँ ।
प्रतिक्रिया दिनुहोस्

No comments:

Post a Comment