Tuesday, December 11, 2018

दैनिक जिबनमा प्रयोग हुने कोरियन सब्दहरु II Korean Word Meaning

दैनिक जिबनमा प्रयोग हुने सब्दहरु

살다  - जिबिको पार्जन

태어나다 - जन्मनु

자라다      -  बढनु

철이 들다  - बुद्धिमान

늙다  - बुढो

죽다   - मर्नु

약혼 하다 - बिहेको टीका

결혼 하다 - बिबाह गर्नु

이혼 하다 - बिछोड हुनु

키우다 - हुर्काउनु

총각  - कुमार केटो

불쌍하다 - दुःखी

울다 - रुनु

여행하다 - भ्रमण गर्नु

이사하다 - बसाई जानू/सर्नु

복잡하다 - भद्रगोल ,भीड़

미워하다 - मन नपराउनु

걱정하다 -  चिन्ता गर्नु

장피하다 लाज लाग्नु


  सकभार सबै सब्दहरु त्रुटि रहित राखेको  छौ । यदि त्रुटि भय सल्लाह सुझाब दिनुहोला

1 comment:

  1. it would be more Intresting if you were put pronounciation as well..😃

    ReplyDelete