Tuesday, December 11, 2018

अनुभब संग सम्बन्धित कोरियन शब्दहरू II Korean Word Meaning

즐겁다  - खुसि हुनु

재미있다 - रमाइलो हुनु

재미없다 - रमाइलो नहुनु

반갑다 - भेट्न पाएकोमा खुसि हुनु

기분좋다 - मन रमाइलो

기분나쁘다 - मन खुसि नहुनु

행복하다 - सुखी हुनु , खुसि हुनु

홍분하다 - के गरौ कसो गरौ हुने

감동하다 - हर्षित हुनु

그저그렇다 - त्यस्तै त्यस्तै

사랑하다 - माया गर्छु

좋아하다 - मन पराउनु

무섭다 - डर लाग्दो

겁나다 - डर लाग्नु

화가나다 -रिस उठनु वा उठाउनु

참다 - सहनु

우습다 - हासो लाग्नु

욕하다 - गाली गर्नु

싫어하다 - मन नपर्नु

부러워하다 - लोभ लाग्नु

만족하다 - सन्तुष्ट हुनु

섭섭하다 - चित्त दुख्नु

슬프다 - नरमाइलो लाग्नु

괴롭다 - चिन्ता पर्नु

No comments:

Post a Comment